१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


शेयर खरिदको विवादमा मुछिएका धितोपत्र बाेर्डका अध्यक्ष ढुंगाना निलम्बित

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिदको विवादमा मुछिएका नेपाल धितोपत्र वोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्वन गर्दै सरकारले उक्त प्रकरण छानविन गर्न समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले