काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा बुधबार भएकाे खेलमा स्कटल्यान्डले दिएको १ सय ७० रनको लक्ष्य अमेरिकाले २७