काठमाडौं । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शीतल निवास पुग्नुभएको छ । नेकपाको स्थायी कमिटी र मन्त्रिपरिषद बैठक बस्नु अगाडि प्रधानमन्त्री ओली शितल निवास पुग्नु भएको हो ।