Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


घरेलु तथा साना उद्योग प्रवद्र्धनका लागि छुट्टै विकास बैंक आवश्यक छ : पूर्वसचिव ढुंगाना

काठमाडौं । पूर्वअर्थसचिव शिशिरकुमार ढुंगानाले घरेलु तथा साना उद्योग प्रवद्र्धनका लागि छुट्टै विकास बैंक स्थापना गर्न सरकारलाई सुझाव दिनुभएको छ । बागमती प्रदेश सरकारले सोमवार काठमाडौंमा आयोजना गरेको औद्योगिक व्यवसाय