Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइ नीति अख्तियार गर्ने

ओखलढुंगास्थित चिसंखुगढीमा रहेको नवर्निमित जालपा मावि भवनको उद्घाटन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले नयाँ सिकाई अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

शिक्षा नीतिको कार्यान्वयन मन्त्रालयको पहिलो प्राथमिकता : शिक्षामन्त्री पौडेल

शिक्षालाई गुणस्तरीय र सबैको पहुँचको सुनिश्चितताका लागि स्थानीय तहको क्षमता विकास गर्न संघीय सरकारले स्रोत उपलब्ध गराउने उहाँको भनाइ छ ।

नेपालको शिक्षा माटो अनुकुल नभएको कांग्रेसको निष्कर्ष

उच्च शिक्षा हासिल गरेपछि विदेश जाने ध्याउन्न नेपाली विद्यार्थीमा हाबी भएको नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख हरिप्रसाद नेपाल बताउनुहुन्छ । नेपालको शिक्षा नै माटो अनुकुल नभएको उहाँको भनाइ छ ।

वाग्मती प्रदेशमा शिक्षा नीति आउँँदै

काठमाडौं, भदौ १८ । वाग्मती प्रदेश सरकारले पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार गरेको छ । संविधानको साझा अधिकार सूची, राष्ट्रिय शिक्षा नीति, २०७६ र अन्य राष्ट्रिय स्रोत