Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


अपाङ्गता भएकालाई दोस्रो दर्जाको हुन दिँदैनौं : शिक्षामन्त्री पौडेल

मन्त्री पौडेलले सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्न सरकार लागिरहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको कतिपय समस्या समेट्दै गएको र बाँकी समस्या क्रमशः सरकारले समेट्ने उहाँको भनाइ छ

सरकारले सार्वजनिक विद्यालय सुधार्न तत्पर छ : मन्त्री पौडेल

उहाँले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताउनुभयो ।

शिक्षामन्त्री पौडेल र क्यानडेली राजदूत मकाईबीच शिष्टाचार भेट

भेटमा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाइ पुर्याउँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो ।

‘शिक्षक अस्पतालका लागि चितवन उपयुक्त’

‘समितिले दिएका प्रस्तावित जग्गाहरूको विषयमा थप अध्ययन हुन्छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘अध्ययन लगत्तै स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लैजान्छु ।’

संघीय निजामती ऐन अघि बढ्छ– शिक्षामन्त्री पौडेल

‘माओवादीले अब चुनाव जित्दैन भन्नेहरू छन्, हामी संगठन निर्माणमा संकल्पमा छौं,’ उहाँले भन्नुभयो, ‘फेरि ०६४ साल जस्तै पहिलो पार्टी बन्छौं ।’

‘भागबन्डा नमिलेर होला शिक्षामन्त्री नियुक्त नभएको, ४ लाख विद्यार्थीको भविप्य अन्योलमा पर्‍यो’

राष्ट्रियसभा बैठकमा बोेल्दै उहाँले शिक्षामन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।

सामुदायिक विद्यालयको जग्गा अन्य प्रयोजनका लागि दिन सहज गरिने शिक्षामन्त्रीको उद्घोष

काठमाडौको छत्रपाटी निःशुल्क चिकित्सालय विशेष कोभिड अस्पतालको निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयका उपयोगविहीन जग्गामा अक्सिजन प्लान्ट स्थापना गर्ने जस्ता जीवनरक्षाको कार्यमा उपयोगमा ल्याउन सहज बनाइने बताउनुभयो ।

वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं, भदौ १९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक,अभिभावक

सबै तहका सरकारले वैकल्पिक शिक्षालाई प्राथमिकता दिनुपर्छ : शिक्षामन्त्री

काठमाडौं, साउन २३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । संघीय संसद,