१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकार र शिक्षकहरुबीच

शिक्षकहरुको जायज मागलाई सम्बोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरुको जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकहरुको

तेस्रो दिन पनि शिक्षकहरुको आन्दोलन जारी (तस्बिरहरु)

काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको माईतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सर्‍यो

काठमाडौं । आन्तरिक छलफलका लागि भन्दै सरकारले थप समय मागेपछि आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सरेको छ । बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भनेपनि आन्तरिक छलफलमा

शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुन: वार्ता हुने

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि शुक्रवार फेरि वार्ता हुने भएको छ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज बिहिबार बिहान र साँझ गरी दुई चरणमा वार्ता

सरकार र शिक्षकबीच गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका सरकार र शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता जारी छ । बिहीबार साँझ ७ बजेदेखि गृह मन्त्रालयमा सरकार र शिक्षकहरूबीच वार्ता जारी रहेको छ ।

एमालेद्वारा शिक्षकका जायज माग सम्बोधन गर्न सरकारसँग माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीवार शिक्षा, विज्ञान तथा

सरकार र शिक्षकहरुको वार्ता निष्कर्षविहीन

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका शिक्षकहरुसँग सरकारले वार्ता सुरु गरेको छ । बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरु गरेका हुन्

देशभरका शिक्षक राजधानीमा, पठनपाठन प्रभावित

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले आजदेखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका छन् । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दा

शिक्षक विष्टको हत्या आरोपमा श्रीमानलाई जन्मकैद, श्रीमतिलाई ६ वर्ष जेल

बैतडी । बैतडीको पाटन नगरपालिकास्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या घटनामा एक दम्पतीको संलग्नता पुष्टि गर्दै जिल्ला अदालतले जन्मदकैदको फैसला सुनाएको छ । शिक्षक विष्टको हत्यामा संलग्न पुर्चाैडी नगरपालिका–३