काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शहिद दिवसको अवसरमा साेमबार सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका