Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


न्यायालयको स्वच्छ आलोचना र रचनात्मक टिप्पणी स्वीकार गर्नुपर्ने प्रधानन्यायाधीश शर्माकाे तर्क

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायालयको स्वच्छ आलोचना र रचनात्मक टिप्पणीलाई स्वीकार गर्नुपर्ने भए पनि निहीत स्वार्थका लागि मनोगत आधारमा गरिने आलोचनाले न्यायिक क्षेत्रको मर्यादा र जनआस्थामा आँच