Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला

कैलाली । सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र