Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


रौतहटमा शंकास्पद वस्तु फेला

काठमाडाैं । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याँकीकोभित्री सडकमा साेमबार बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । स्थानीयले शंकास्पद वस्तु देखेपछि सुरक्षाकर्मीलाई खबर गरेकाे प्रहरीले बताएकाे हाे ।

ओखलढुंगामा शंकास्पद वस्तु फेला

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ३ र ४ जोड्ने कुल खोलाको पक्की पुलमाथि शंकास्पद वस्तु फेला परेको छ । पुलको दुवै मुखमा प्रेसर कुकुर र स्टीलको क्यानमा खतरा लेखेर तार