Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


कोरोना महामारीका कारण तेह्रथुमका होटल व्यावसायी संकटमा

प्रकाश पाक्साँवा तेह्रथुम । कोरोना महामारीका कारण तेह्रथुमको सदरमुकाम म्याङलुङलगायतका होटल व्यावसायीहरु संकटमा परेका छन् । पर्यटकीय सिजनमा समेत पर्यटक नआउँदा व्यवसाय नै धरापमा परेको व्यवसायीले गुनासो गरेका छन् ।