Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


टोखामा ४६ जना व्यवसायी कारबाहीमा

काठमाडाैं । टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि शुरु गरेको बजार अनुगमनका क्रममा ४६ वटा पसललाई कारबाही गरेको छ । ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम