Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


दिक्तेलबारी नोभेलाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित दिक्तेलबारी नोभेटोललाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा गरिएको छ । नगरपालिकाको नेतृत्वमा हेल्भेटास नेपालको सहयोग र बालसेवा समाज नेर्पा खोटाङको सहजिकरणमा सञ्चालित सुरक्षित