काठमाडौं । सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका खारेजीको माग गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार जारी गरेको वैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका २०७९ विद्यार्थीको