कैलाली । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको एक सिट रिक्त भएको छ। एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाको राजीनामा स्वीकृत भएसँगै उनको प्रदेश सभा सदस्य पद रिक्त