२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रक्सोल नाकामा आयात घट्यो, निर्यात बढ्यो

काठमाडौ । वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने आयातमा ११ प्रतिशतले कमी आएको छ भने नेपाली वस्तुको निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको साउन देखि