काठमाडौं । सिन्धुलीको कमलामाई–४ ढुंगेवासमा एक बालकको डुबेर मृत्यु भएको विषयलाई लिएर स्थानीय बासिन्दाले वीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्ड बन्द गराएका छन् । दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिको माग