Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


नदी किनारका विस्थापित सुकुम्वासीलाई नागार्जुन सार्ने तयारी

काठमाडाैं । नदी किनारमा रहेका सुकुम्वासी बस्तीहरू हटाउने आफ्नो अभियानलाई सरकारले तिब्र पारेको छ । सोही अन्तर्गत शनिवार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी महानगरले थापाथली क्षेत्रका बस्तीहरूमा डोजर चलाएको