१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


एमालेमा ओली-नेपालको छुट्टाछुट्टै बैठक

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल समूहको छुट्टाछुट्टै बैठक बसिरहेको छ । ओली पक्षका नेताहरुको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा