काठमाडौं । रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण हालै प्रकाशन गरेको हो । रुसी वैज्ञानिकहरुले ‘स्पुटनिक भी’ नामको