Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ : विश्वप्रकाश शर्मा

काठमाडौं, पुस २५ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताउनुभएको छ । कांग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले निर्वाचन पछि कांग्रेस

कांग्रेसमा रुपान्तरणको सुरुवात भयो : महामन्त्री शर्मा

बिहिबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उहाँले कांग्रेस नेतृत्वमा युवाहरूको आगमनले रूपान्तर सुरु भएको बनाउनुभयो ।

कांग्रेस पहिलो शक्तिको रुपमा उदाउँछ : विश्वप्रकाश शर्मा

काठमाडौं, पुष ६ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी स्थानीय तहको निर्वाचनबाट कांग्रेस पहिलो शक्तिको रुपमा उदाउने दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा

कांग्रेस प्रवक्ताबाट अलग हुँदै महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नव निर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गर्नु भएको छ। आज पत्रकारहरुसँग कुरा गर्दै शर्माले आजैदेखि प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने घोषणा गर्नु भएको

बदलिएको र बलियो कांग्रेस बनाउने आकांक्षाको जित : विश्वप्रकाश शर्मा

काठमाडौं, पुष १ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब आधुनिक कांग्रेस बन्ने बताउनुभएको छ । पार्टीको महामन्त्री निर्वाचित भएपछि बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बोल्दै महामन्त्री शर्माले आफ्नो जित

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौ । काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको छ । महामन्त्री पदका लागि भएको निर्वाचनको आज सम्पन्न मत गणनाले थापा र

‘प्रकाशमान उभिनुभएको ठाउँमा म उभिनुपर्छ’ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका प्रत्यासी विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको निर्णयलाई साथ दिने बताउनु भएको छ । नेता प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने भएपछि सिंहकै प्यानलमा महामन्त्रीका उम्मेदवार भएका शर्माले

प्रकाशमान सिंहको प्यानलमा विश्वप्रकाश महामन्त्री

यसअघि उनी शेखर कोइरालको प्यानलबाट महामन्त्री उठ्ने प्रयास गरेका थिए । नेता सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला उम्मेदवार छन् ।

कांग्रेस संस्थापन पक्षमा विश्वप्रकाशको विद्रोह

युवा पुस्तामाझ लोकप्रिय शर्मालाई संस्थापन पक्षबाटै महामन्त्री उम्मेदवार बनाउने चर्चा थियो । सोही अनुरुप शर्माले देशव्यापी अभियान पनि चलाउनुभएको थियो ।

असोज ९ गतेनै पालिका अधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै