Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


२०३० को विश्वकप फुटबलको आयोजनाका लागि स्पेन र पोर्चुगलद्वारा संयुक्त दावेदारी

गएराति आपसमा मैत्रीपूर्ण खेल खेल्नुअघि एक समारोहबीच दुई देशले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दावेदारी सार्वजनिक गरेका हुन् । स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

विश्वकप छनोट फुटबलमा नेपालले सोमबार जोर्डनसँग खेल्दै

काठमाडौं, जेठ २१ । विश्वकप र एसिया कप फुटबलको छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले जेठ २४ गते सोमबार जोर्डनसँग खेल्दैछ । पहिलो खेलमा नेपाल जोर्डनसँग उसकै भूमिमा ३/० ले

टी–ट्वेन्टी विश्वकपको छनोट तालिका सार्वजनिक, नेपालले सिधै ग्लोबल छनोट खेल्ने

काठमाडौं, मंसिर ३० । अष्ट्रेलियामा सन् २०२२ मा हुने ट्वेन्टी–२० विश्वकप क्रिकेटका लागि नेपालले सिधै ग्लोबल छनोट प्रतियोगिता खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेलतालिकामा

विश्वकप छनौट: ब्राजिलको विजयी यात्रा जारी, उरुग्वेलाई हराउँदै लगातार चौथो जित

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत दक्षिण अमेरिकी समुहको छनोट खेलमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ । आज बिहान भएको खेलमा ब्राजिल २–० ले विजयी भयो । ब्राजिलका लागि अर्थर र

फुटबलको अभ्यास अलमलमा

काठमाडौं, असोज १४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबलको अभ्यासका लागि सरकारसँग माग गरेको भएपनि अहिलेसम्म सरकारले कुनै स्वीकृति दिएको छैन । कोरोनाभाइरसका संक्रमित दिनानुदिन बढेपनि अरु क्षेत्र

नेपाली फुटबल टिमको अभ्यास रोकियो, विश्वकप र एसियाली कप छनोट खेल स्थगित

काठमाडौं, साउन २८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी भदौ १ गते सोमबारदेखि तय भएको नेपाली टिमको प्रशिक्षण स्थगित गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियाली