काठमाडौं । नामिबियामा जारी विश्वकप लिग-२ क्रिकेट अन्तर्गतको एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा आज बिहिबार नेपालले स्कटल्यान्डको सामना गर्ने भएकाे छ । नामिबियाको विन्डहकमा नेपाली समय अनुसार बिहिबार दिउँसो पौने