काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता भएको टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार खेलाडी र अफिसियल समेतलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला