Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


जनार्दन शर्माबारे छानविन गर्न गठित संसदीय विशेष समितिद्वारा अर्थ मन्त्रालयको निरीक्षण

त्यहाँको कार्यकक्षमा जडान गरिएको सिसीटिभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरूसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।