५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


ईन्जिनियर्स एशोसिएसनद्वारा ई. विशाल कुमार गौतमलाई ब्लड क्यान्सरको उपचारका लागि सहयोग गर्न आग्रह

काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसिएसन ललितपुरले अमेरिकामा उपचाररत ईन्जिनियर विशाल कुमार गौतमलाई ब्लड क्यान्सर भएकाले उपचारका लागि सहयोग गर्न आग्रह गरेको छ । एशोसिएनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले विज्ञप्ति