Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


बिहारमा विशालु रक्सी सेवनबाट ६ जनाको मृत्यु

पछिल्लो तीनमा विशालु रक्सी सेवनका कारण उनीहरूको मृत्यु भएको हो । गत हप्ता सोही जिल्लामा विशालु रक्सी सेवनका कारण ११ जनाको मृत्यु भएको थियो भने थुप्रै बिरामी परेका थिए ।