Logo १ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026


प्रधानमन्त्रीले देखाएको विवेकपूर्ण राजनीतिक उदाहरण-राष्ट्रिय सहमति

नेपालमा यस्तो तरल राजनीति भयो कि कतिबेर के हुन्छ भन्ने अनुमान लगाउन सकिँदैन । राजनीति आफैँ तरल भएको होइन । हाम्रो असंवेदनशील र असहिष्णु राजनीतिक स्वभावले त्यस्तो भएको हो ।