Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेका छन् । क्वाटरफाइनलमा रुसका आन्द्रे रुब्लेभलाई ३–१ को सेटमा हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् । रुब्लेभविरुद्धको खेल जोकोभिचले ४–६,