२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


बेपत्ता तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्था भेटियो

काठमाडौं । आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को शनिश्चरे भन्ने स्थानमा विमान दुर्घटना भएको नेपाली सेनाले पुष्टि गरेको