काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले दमनले सत्तासीन र सत्तालाई नै ढाल्ने टिप्पणी गर्नुभएकाे छ। महासचिव विप्लवले साेमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे टिप्पणी गर्नुभएकाे हाे ।