काठमाडौं । इन्जिनियरिङ विधामा अध्ययनरत युवाहरुले बहुप्रकोपिय विपद् व्यवस्थापनमा प्रयोग हुने सफ्टवेयर र हार्डवयेर विकास गरेका हुन् । बहुप्रकोपिय विपद् व्यवस्थापनमा विभिन्न जटिलताहरु आउने गरेको र व्यवस्थापन चुनौतिपूर्ण बनेको अवस्थामा