Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


सरकारले चाँडै हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने तयारीमा विपक्षी दल

काठमाडौं । विपक्षी दलहरुले सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलो गरे विशेष अधिवेशनको माग गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बसेको ६ वटा विपक्षी दलहरुको बैठकले सरकारले नियमित संसद अधिवेशन नबोलाई