Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन सम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो । बैठकमा कानून, न्याय तथा