Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


नेपाल र भारत सरकारबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ