Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


विद्युत खरिद विवाद, सम्झौतामा ४३ करोड रूपैयाँको गडबडी (भिडियाे रिपोर्ट)

काठमाडौं। नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनीबीच विद्युत खरिदमा भएको सम्झौता विवादमा तानिएको छ। सोही कम्पनीसँग विद्युत खरिदको सम्झौतामा ४३ करोड रुपैयाँ बराबरको गडबडी भएका प्रमाणहरु बाहिरिएका हुन् । यसमा