Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


विद्युतीय व्यापार सम्बन्धी विधेयकको प्रतिवेदन तयार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गरी समितिको आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले