१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


ताप्लेजुङका केही निजी तथा सामुदायिक विद्यालयहरु खुले, पठनपाठन सुरु

काठमाडौं । सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरेसँगै ताप्लेजुङका केही शैक्षिक संस्थाहरु संचालनमा आएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि अवरुद्ध रहेको शैक्षिक गतिविधिलाई आफ्नो परिवेश अनुकुल संचालन