Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट सुरु

कैलाली । लिटल फ्लावर प्रिमियर लिगको छैटौं संस्करण कैलालीको धनगढीमा सुरु भएको छ । प्रदेश प्रहरीको खेल मैदानमा सुरु भएको प्रतियोगितामा देशभरका १० टिमको सहभागिता छ । विद्यालय स्तरबाटै खेलाडी