विज्ञ « Image Khabar


दोब्वरले बढ्दै कोरोना संक्रमण, तेस्रो लहर सुरु भएको विज्ञको आँकलन

१ प्रतिशतमा झरिसकेको संक्रमणदर हाल २३ प्रतिशतसम्म पुग्दा देशभर करिव १५ हजार संक्रिय संक्रमित पुगेका छन् । ५ दिनमा संक्रमण दोब्वर बढ्दा अस्पतालमा संक्रमितको चाप उल्लेख्य बढेको छ ।

सार्वजनिक ऋण परिचालनमा प्रश्न, ७० प्रतिशतसम्म ऋण लिँदा फरक नपर्ने विज्ञको सुझाव

चालु आर्थिक वर्षको बजेट १६ खर्ब ७४ अर्ब हो । तर, नेपालको सार्वजनिक ऋण १७ खर्ब माथि छ । यसरी हेर्दा पनि अहिले सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा ठूलो छ

नेपालमा कोरोना संक्रमण दर ५ प्रतिशत कम, डराउन नपर्ने विज्ञको भनाइ

युरोपमा फैलिएको कोरोना संक्रमण नेपालमा देखिइसकेको डेल्टा भेरियन्ट नै भएकाले डराउनु नपर्ने चिकित्सकको तर्क छ ।

तेल निर्यातमा उत्साहजनक वृद्धि, विज्ञ भन्छन्– ‘प्रशोधित सामग्री निर्यातबाट खुसी हुनुपर्दैन’

निर्यातमा वृद्धि हुनु अर्थतन्त्रका लागि सकारात्मक नै हो । तर, कुनै निश्चित प्रशोधित सामग्रीमा भएको निर्यातबाट खुसी हुनुपर्ने अवस्था नरहेको जानकारहरू बताउँछन् ।

राष्ट्रसंघीय संरचना महासन्धीमा पेरिस सम्झौता कार्यान्वयनको विषय उठाउन विज्ञको जोड

पेरिस सम्झौतामाऔद्योगिक मुलुकहरूले सन् २०२० बाट विकासोन्मुख मुलुकलाई प्रत्येक वर्ष एकसय अर्ब हाराहारीको रकम सहयोग गर्न प्रतिबद्धता जनाएका थिए ।

डेल्टा प्लस भेरियन्ट डेल्टाभन्दा धेरै संक्रामक हुनसक्ने विज्ञको चेतावनी

वैज्ञानिकले अहिले प्रयोग भइरहेका कोरोना खोप यो भेरियन्टमा पनि प्रभावकारी हुने बताएका छन् ।

रोकिएन पानी, पाकेको धान खेतमै ढल्दा किसान चिन्तित

मौसमको अवस्था बुझेर मात्रै धान भित्रयाउन कृषि विज्ञको सुझाव छ । मौसमविद्ले आगामी बुधबारसम्म पानी पर्ने बताएका छन् ।

विज्ञ भन्छन्, ‘जलविद्युतकाे विकासबाट मात्र देशको आर्थिक विकास हुन्छ’

उर्जाविद् डेडराज खड्का, शैलेन्द्र गुराँगाई, अर्जुन गौतमलगायतले माथिल्लो अरुणजस्ता आयोजना जनताको लगानीमा बन्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमै खोप उत्पादन कति सम्भव ? (भिडियो)

कोरोना भाइरसको संक्रमण फैलिएको १ बर्षभित्र वेलायत , अमेरिका ,चीन लगायतका समृद्ध देश खोप बनाउन सफल भएका थिए । यही खोप भारत , पाकिस्तान र बंगलादेशले बनाउन सुरु गरिसकेका छन्

श्वेतपत्रबारे फरक–फरक धारणा, राजनीतिकरण गर्न नहुनेमा विज्ञको जोड

पछिल्लो सममयको अर्थतन्त्रको अवस्था हेर्दा मुल्य वृद्धि आकासिएको छ भने आन्तरिक तथा वैदेशिक ऋणमा वर्षेनी वृद्धि भइरहेको छ । मुलुक संघीयतामा गएपछि त धान्न नसकिने तरिकाले खर्चको आकारमा वृद्धि भएको