काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न नसक्ने बताउनुभयो । बिहीबार काठमाडौंमा आयोजित विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै
बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताउनुभयो ।
काठमाडौं, मंसिर १ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चार माध्यमहरुलाई कारबाही गरिने बताउनु भएको छ । अध्यक्ष हुमागाईंले सूचना प्रकाशित गरिसकेपछि
काठमाडौं, कात्तिक २९ । मिडिया अलाइन्स नेपालले विज्ञापन बोर्डको निर्णयप्रति आपत्ति जनाएको छ । अलाइन्सले सोमबार विज्ञप्ति जारी गरेर मदिरा चुरोट र सुर्तीजन्य पदार्थको विज्ञापन सामग्री प्रशारण गर्न नपाउने बोर्डको
बोर्डले आजै विज्ञापन आचारसंहिता जारी गर्दै मस्यौदामाथि सरोकारवाला विज्ञहरूको सुझावका लागि महिना दिनको समयावधि तोकेको अध्यक्ष हुमागाईंले बताउनुभयो ।
काठमाडौं, असार २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले विज्ञापन बोर्डको कार्यालय अनुगमन गर्नुभएको छ । मन्त्री थापाले बुधबार विज्ञापन बोर्डको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । मन्त्री थापासँग
मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरूको अन्त्य गरिने बताउनुभएको हो ।
संसदीय समितिमा विज्ञको रूपमा पटक–पटक उपस्थित भई उहाँले ऐनको पक्षमा पैरवी गर्नुभएको थियो । साथै नियमावलीको निर्माणमा समेत संलग्न हुमागाईं यस क्षेत्रको एक विज्ञ र परिचित नाम समेत हो ।
काठमाडौं, मंसिर २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ । विज्ञापन बोर्ड कार्यालयको बुधबार उद्घाटन गर्दै उहाँले
काठमाडौं, मंसिर १५ । सरकारले नेपाल विज्ञापन संघ (आन) को प्रतिनिधित्व नै नगराई नेपाल विज्ञापन बोर्ड गठन गरेको छ । सरकारले नवगठित बोर्डको सदस्यमा महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा,