१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को उपाधि सुमी र विजुलाई

काठमाडौं । रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जित्नुभएको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पार्नु