Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


जीतपुरसिमरा गोल्डकप: संकटा सेमिफाईनलमा

सिमरा । फिनिसिङ लाईनअप नचल्दा एफसी विजय युथ हेटौडा जीतपुरसिमरा गोल्डकपको क्वाटरफाईनबाट बाहिरिएको छ । प्रतियोगीताको सातौँ संस्करणको विजेता समेत रहेको हेटौँडा संकटा क्लबसँग पराजीत हुँदै उपाधी होडबाट बाहिरिएको हो