Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


स्पेनिस ला लिगामा बार्सिलोनाको विजयी यात्रा कायमै

काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म कायम राखेको छ। मेस्टाला रंगशालामा आइतबार राति भएकाे खेलमा बार्सिलोनाले घरेलु टोली भ्यालेन्सियाविरुद्ध ५-० गाेलको जित दर्ता