Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


भारतीय कुख्यात ग्यांग्स्टर विकास दुबे प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं । कुख्यात भारतीय गुण्डा नाईके विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन । दुबेलाई आज बिहान मध्य प्रदेशको उज्जेनबाट उत्तर प्रदेशको कानपुर लैजाँदै गर्दा भाग्न खोजेपछि गोली चलाएको बताईएको छ