एजेन्सी । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूलाई क्षेप्यास्त्रले उडाई दिने धम्की दिएको दावी गर्नुभएको छ । रुस–युक्रेन युद्ध सम्बन्धी बीबीसीले बनाएको वृत्तचित्रमा जोनसनले युद्धका दौरान भएको