Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लाग्न थाल्यो : सांसद घिमिरे

काठमाडौं । नेकपा एमाले सांसद वासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताउनुभएको छ । बुधबारको समितिको बैठकमा बोल्दै सांसद घिमिरेले कुलिङ पिरियडमा भएको