Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


नेपालले एसपीपी रोकेपछि चीन दंग

काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने नेपाल सरकारको निर्णयको चीनले प्रशंसा गरेको छ । चिनियाँ विदेश मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ