२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वाइवाइद्वारा क्रिकेट टोलीलाई १० लाख रूपैयाँ हस्तान्तरण

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ । आईसिसि टि–२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सी